Header Ads

गायिका रचना रिमाल र दीपक मगरको स्वरमा आयो 'रङ्ग'

काठमाडौं । गायिका रचना रिमाल र दीपक मगरको स्वरमा 'रङ्ग' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
 सार्वजनिक गीतमा रोहित घिमिरेको शब्द रहेको छ भने सिएल शर्माको रहेको संगीत रहेको छ ।

 गीतमा दुई प्रेमिल जोडीबिच भएको मायाका कुराकानीलाई देखाइएको छ । 

 बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ भने गीतका एरेन्जर हुन् संजिब बराइली ।

संगितकार सिएल शर्माकै युट्युब च्यानलबाट बजारमा आएको गीतमा कलर मिन रावलले गरेका छन् । 

भिडियोमा गायिका स्वयम रचना र गायक दीपक फिर्चड छन् । 

हेर्नुहोस भिडियो !
 
Powered by Blogger.